२०८२ अषाढ १९, बिहिबार

३४ शिक्षक बढुवा

  • धादिङ आवाज
  • २०८२ अषाढ १८, बुधबार
३४ शिक्षक बढुवा

धादिङ । धादिङको विभिन्न विद्यालयमा कार्यरत ३४ शिक्षकहरुको आन्तरिक रुपमा बढुवा भएको छ ।

कार्य सम्पादन मूल्यांकन र शिक्षक सेवा आयोगको सिफारिसको आधारमा प्राथमिक तह तृतिय श्रेणीबाट द्वितिय श्रेणीमा बढुवा भएका शिक्षकहरुलाई शिक्षा विकास तथ समन्वय इकाइ धादिङले नियुक्ति दिइएको छ ।

शिक्षकहरुलाई नियुक्ति दिएर विद्यालयहरुमा खटाइएको शिक्षा विकास तथ समन्वय इकाइका सूचना अधिकारी चण्डिकामल्ल ठकुरीले जानकारी दिनुभयो ।

शिक्षकहरुलाई नियुक्ति दिँदै शिक्षकको मर्यादा र विद्यार्थीको भविश्यलाई ख्याल गरेर सेवा गर्न समन्वय इकाइले आग्रह गरेको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१९ घण्टा अघि

३४ शिक्षक बढुवा

खोजी गर्नुहोस