२०८२ अषाढ २८, शनिबार

त्रिशूली नदीको किनारामा एक पुरुषको शव भेटियो

  • धादिङ आवाज
  • २०८२ अषाढ २६, बिहिबार
त्रिशूली नदीको किनारामा एक पुरुषको शव भेटियो

काठमाण्डौ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोला त्रिशूली नदीको किनारामा एक पुरुषको शव भेटिएको छ ।

भेटिएको शवको पहिचान हुन नसकेको र मङ्गलवार बिहान रसुवाको बाढीमा बेपत्ता भएका व्यक्तिको हुनसक्ने प्रहरीको आशङ्का छ ।

सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश भालढुङ्गबाट खटिएको सुरक्षा टोली र नेपाल प्रहरीको संयुक्त टोलीले शवलाई भरतपुर जिल्ला अस्पताल पठाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस