२०८२ अषाढ २८, शनिबार

डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलियो

  • धादिङ आवाज
  • २०८२ अषाढ २८, शनिबार
डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलियो

काठमाण्डौ । डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ ।

हाल ७३ जिल्लाका १ हजार ९ सयभन्दा धेरैमा डेङ्गी सङ्क्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सबैभन्दा बढी गण्डकी प्रदेशमा ४६४, बागमतीमा ४४१, कोशीमा ३५३, लुम्बिनीमा ३०५, सुदूरपश्चिम प्रदेशमा २६८, कर्णालीमा ३६ र मधेश प्रदेशमा ३४ जनामा डेङ्गी देखिएको महाशाखाले जनाएको छ ।

डेङ्गीबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस