२०८२ श्रावण २८, बुधबार

देशभर मनसुन सक्रिय

  • धादिङ आवाज
  • २०८२ श्रावण २८, बुधबार
देशभर मनसुन सक्रिय

काठमाण्डौ । देशभर मनसुन सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकालेआज सात वटै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने र एक/दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नदी किनार, डुबान हुने क्षेत्र र पहिरो जान सक्ने सम्भावित ठाउँमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

भोलि र पर्सि आजको तुलनामा कम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१० घण्टा अघि

देशभर मनसुन सक्रिय

खोजी गर्नुहोस