२०८३ भाद्र १४, आईतबार

नेपाल ‘ए’ र आसामबीचको अन्तिम खेल आज

  • धादिङ आवाज
  • २०८२ भाद्र १६, सोमबार
नेपाल ‘ए’ र आसामबीचको अन्तिम खेल आज

काठमाडौं:नेपाल ‘ए’ले आसाम प्रदेश क्रिकेट सङ्घसँग आज अन्तिम खेल खेल्दै छ ।

पाँच खेलको टी–२० सिरिज अन्तरगत शृङ्खला २–२ ले बराबरीको स्थितिमा आएको छ।खेलको छिनोफानो आजको खेलबाट हुने भएको छ।

खेल आज साँझ पाँच बजे सुरु हुनेछ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस