२०८२ कार्तिक १८, मंगलबार

फरार तीन कैदी पक्राउ

  • धादिङ आवाज
  • २०८२ भाद्र २५, बुधबार
फरार तीन कैदी पक्राउ

धादिङ । नख्खु कारागारबाट फरार भएका तीनजना कैदी धादिङको गल्छी–बैरेनी क्षेत्रबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुर्खेतका ४८ वर्षीय लालबहादुर नेपाली, ४१ वर्षीय अमरबहादुर दमाई र बारा सिमराका २४ वर्षीय अनास राई रहेका छन्।

उनीहरू सबै जवरजस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए।

मंगलबार कारागारबाट फरार भएका उनिहरु लुक्दैछिप्दै हिँडिरहेका अवस्थामा नेपाली सेनाले नियन्त्रणमा लिएर प्रहरीसमक्ष बुझाएको भैरबनाथ गण,गजुरीका कर्णेल अशिम श्रेष्ठले जानकारी दिनुभयो ।

नियन्त्रणमा रहेका तीनै जनालाई आवश्यक कारबाहीका लागि प्रहरीलाई जिम्मा लगाइएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस