२०८२ भाद्र २८, शनिबार

भागेका अभियुक्त र कैदीबन्दी यथाशीघ्र सम्पर्कमा आउन प्रहरीको आग्रह

  • धादिङ आवाज
  • २०८२ भाद्र २६, बिहिबार
भागेका अभियुक्त र कैदीबन्दी यथाशीघ्र सम्पर्कमा आउन प्रहरीको आग्रह

काठमाण्डौ । नेपाल प्रहरीले भागेका अभियुक्त र कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज विज्ञप्ति निकालेर ‘जेन–जी’ प्रदर्शनका क्रममा भागेका अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा सम्पर्क गर्न आग्रह गरेको हो ।

‘जेन-जी’ प्रदर्शनका क्रममा प्रहरीका विभिन्न कार्यालय र इकाइ तथा कारागार कार्यालयहरूमा तोडफोड, आगजनीपछि हिरासतमा रहेका अभियुक्त र कारागारमा रहेका कैदीबन्दी भागेका थिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१५ घण्टा अघि

कर्फ्यू जारी

खोजी गर्नुहोस