२०८२ कार्तिक १९, बुधबार

माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई जना घाइते

  • धादिङ आवाज
  • २०८२ आश्विन १२, आईतबार
माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई जना घाइते

राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सिमा क्षेत्र चोरखोलामा माइक्रोबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई जना पुरुष र एक महिला रहेको र मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

रुकुमबाट दाङ तुलसीपुरका लागि छुटेको लु २ ख ६५०२ नम्बरको माइक्रोबस कपुरकोट–३ चोरखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा दुई जना घाइते छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस