२०८२ कार्तिक १, शनिबार

सात वटा गाडीहरु एक आपसमा ठोक्किए

  • धादिङ आवाज
  • २०८२ कार्तिक १, शनिबार
सात वटा गाडीहरु एक आपसमा ठोक्किए

काठमाण्डौ । मुग्लिन–नारायणघाट सडक खण्डअन्तर्गत चितवनको गाईघाट क्षेत्रमा सात वटा गाडीहरु एक आपसमा ठोक्किएका छन् ।

बिहान साढे ७ बजेतिर ट्रकले यात्रुबसलाई ठक्कर दिएपछि बसको पछाडि रहेका अरू गाडी पनि ठोक्किन पुगेका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि चितवनको भरतपुर पठाइएको र घाइतेको यकिन सङ्ख्या आइनसकेको उहाँको भनाइ छ ।

क्षतिको थप विवरण संकलन भैरहेको चितवन प्रहरीले जनाएको छ । तस्बिर : सामाजिक सञ्जाल

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१७ घण्टा अघि

तिहार आजदेखि शुरु

खोजी गर्नुहोस