चितवन । भरतपुर–१० विमानस्थलनजिकै स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि बसेका भरतपुर–२१ कै २८ वर्षीय कुशल अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।
स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।