काठमाडौं । काभा पुरूष नेसन्स कपमा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ।
खेल ढाकामा साँझ ५ बजे सुरु हुनेछ। नेपालले उद्घाटन खेलमा नेपालले तुर्किमेनिस्तानसँग हार ब्यहोरेको छ।
बंगलादेशको मिरपुरमा बुधबार सुरू भएको प्रतियोगिताको पहिलो खेलमा नेपालविरूद्ध तुर्किमेनिस्तान सोझो सेटमा विजयी भएको हो।
प्रतियोगितामा ६ टोलीको सहभागीता छ।