२०८२ मंसिर २३, मंगलबार

सकियो तिहार पर्व

  • धादिङ आवाज
  • २०८२ कार्तिक ७, शुक्रबार
सकियो तिहार पर्व

काठमाण्डौ । यस वर्षको तिहार पर्व सकिएको छ ।

हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो। तराइ–मधेशमा छठ पर्वको आवश्यक तयारी र चहलपहल शुरू भएको छ।

छठपर्व कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक १० गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस