२०८२ कार्तिक १७, सोमबार

मौसममा आजदेखि थप सुधार हुने

  • धादिङ आवाज
  • २०८२ कार्तिक १६, आईतबार
मौसममा आजदेखि थप सुधार हुने

काठमाण्डौ । आजदेखि मौसममा थप सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि नै मौसम क्रमिक सुधार हुँदै गएकोमा आज थप सुधार हुने महाशाखाले जनाएको छ ।

बङ्गालको खाडीबाट विकसित मोन्था चक्रवातको प्रभाव हटे पनि नेपालमा अहिले पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको र आज केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस