२०८२ कार्तिक १९, बुधबार

निकाेलस भुसाल गाेरखाबाट पक्राउ

  • धादिङ आवाज
  • २०८२ कार्तिक १८, मंगलबार
निकाेलस भुसाल गाेरखाबाट पक्राउ

काठमाण्डौ । डाक्टर निकोलस भुसाल पक्राउ परेका छन् । भुसाललाई गोरखाको रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको गोरखाका प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।

भुसाल हिजो गोरखा आएका र विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो । सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएपछि सोधपुछका लागि प्रहरीले भुसाललाई पक्राउ गरेको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस