
|????????, ?? ??????? : ?????? ??????? ????? ???????? ????????????? ??????? ????? ??????? ??????? ?????? ?????????? ??????? ??? ?? ??????? ?????? ??????? ??????? ?????? ?????? : ????????? ????/????
काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएलमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुर हुनेछ ।
करण केसीको कप्तानीमा रहेको काठमाण्डुले यो संस्करणमा यसअघि तीन खेल खेलेको छ । जसमा दुई खेलमा हार र एक खेल जितेको छ । काठमाण्डु २ अंक सहित तालिकाको पाँचौँ स्थानमा छ ।
रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले यसअघि खेलेको दुई खेलमध्ये एकमा जित निकाल्दै दुई अंकसहित छैटौँ स्थानमा छ। दुवै टोली आज जितको खोजीमा हुनेछन् ।
प्लेअफको सम्भावना जीवितै राख्न यी दुईवटै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
