२०८२ पौष ७, सोमबार

जबरजस्ती गाडी चढाउन खोज्ने धादिङका दुईसहित ११ जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ पौष ७, सोमबार
जबरजस्ती गाडी चढाउन खोज्ने धादिङका दुईसहित ११ जना पक्राउ

काठमाडौँ । प्रहरीले सर्वसाधारणलाई दुःख, हैरानी दिँदै अभद्र व्यवहार गर्ने ११ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार सोमबार काठमाडौँ महानगरपालिका-१४ कलंकीस्थित सार्वजनिक स्थान, सडक बाटो किनारामा हिँडिरहेका सर्वसाधारणलाई जबरजस्ती सवारी चढाउने, नमाने अपशब्द बोल्नेलाई पक्राउ गरिएको सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरु
१. तनहुँ, गोडादी म्याग्दी गाउँपालिका १ का वर्ष २९ को धन बहादुर सुनार
२. मकवानपुर, बाग्मती गाउँपालिका २ का वर्ष ५० को सुकराम राई
३ रौतहट, फतुवा बिजयपुर नगरपालिका ११ का वर्ष ४८ को प्रभात कुमार
४. सिन्धुली, हरिहरपुरगढी गाउँपालिका ७ का वर्ष ४२ को वाडछो दोर्जे बल
५. गोरखा, कालमाटा पालुङटार नगरपालिका ७ का वर्ष २० को सुदिप कुमा
६. धादिङ, खानीखोला धुनिबेशी नगरपालिका ७ का वर्ष ५२ को बच्चु कार्की
७.काठमाडौं, तार्केश्वर नगरपालिका ६ का वर्ष २९ को गौरव ढकाल
८.स्याङ्जा, पुतलीबजार नगरपालिका ६ का वर्ष २३ को आशिष गुरुङ
९.चितवन, खैरनी नगरपालिका ६ का वर्ष २४ को जेन लामा
१०. नुवाकोट, तार्केश्वर नगरपालिका ५ का वर्ष २५ को मुन्ना अछाम
११.धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका २ का वर्ष २२ को राज कुमार परियार

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस