२०८२ पौष १७, बिहिबार

घट्यो पेट्रोलियम पदार्थको मूल्य

  • धादिङ आवाज
  • २०८२ पौष १७, बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा ४ रुपैयाँ, डिजेल, मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको हो।

त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको छ । हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२ दिन अघि

आज तमु ल्होसार

खोजी गर्नुहोस