२०८२ पौष ३०, बुधबार

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

  • धादिङ आवाज
  • २०८२ पौष ३०, बुधबार
देशभर पश्चिमी वायुको आंशिक प्रभाव

काठमाण्डौ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस