२०८२ माघ १५, बिहिबार

फेरि अर्को पानी पार्ने प्रणाली आउने

  • धादिङ आवाज
  • २०८२ माघ १५, बिहिबार
फेरि अर्को पानी पार्ने प्रणाली आउने

काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ ।

अस्ति मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको प्रणाली बाहिरिएको हो ।

सोमबार फेरि अर्को प्रणाली आउने र हिजोजस्तै पानी पर्ने मौसमविदको अनुमान छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस