२०८३ जेष्ठ २१, बिहिबार

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स सञ्चालन गर्न रोक

  • धादिङ आवाज
  • २०८२ चैत्र १६, सोमबार
प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स सञ्चालन गर्न रोक

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा रोक लगाएको छ ।शिक्षामन्त्री सस्मित पोखरेलले आउँदो वैशाख १ गतेदेखि यस्ता कक्षाहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गर्नुभएको हो ।

विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सको नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका कार्यक्रमहरु बन्द गर्ने निर्णय भएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस