२०८३ जेष्ठ २१, बिहिबार
मुख्य समाचार

मुख्य समाचार

साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि आज एपीएफ र इस्ट बङ्गाल खेल्दै

काठमाण्डौ । साफ महिला क्लब फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लब र भारतको इस्ट बङ्गाल क्लब खेल्दैछन् । खेल बेलुका ५ बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरु हुनेछ । इस्ट बङ्गाल ४ खेलमा ३ जीत १ बराबरीसहित १० अङ्क जोड्दै शीर्ष स्थानमा र समान खेलमा २ जीत २...  विस्तृतमा

  • धादिङ आवाज

पौष १५ गते धादिङबेसीमा तमू ल्होसार मनाईने

धादिङ । धादिङबेसीमा पौष १५ गते तमू ल्होसार मनाईने भएको छ । तमू ल्होसारको अवसरमा तमूस्यो...  विस्तृतमा

  • धादिङ आवाज

विज्ञान तथा सामाजिक सामाग्री प्रदर्शनी

धादिङ । सिद्धलेक गाउँपालिका-१ नलाङ बैरेनीस्थित आयाम इङलिस स्कुलमा विज्ञान तथा सामाजिक...  विस्तृतमा

  • धादिङ आवाज

वृद्ध महिलाको हत्या, एक जना पक्राउ

धादिङ । सिद्धलेक गाउँपालिका–७ पोखरीमा ९२ वर्षीया वृद्ध महिलाको हत्या अभियोगमा एक जना पक्राउ...  विस्तृतमा

  • धादिङ आवाज

‘डीभी लटरी’ कार्यक्रम स्थगित

अमेरिकाले ‘डीभी लटरी’ कार्यक्रम स्थगित गरेको छ । गएको हप्ता ब्राउन विश्वविद्यालयमा भएको...  विस्तृतमा

  • धादिङ आवाज

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाण्डौ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि...  विस्तृतमा

  • धादिङ आवाज

चुनाव प्रचारमा दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाण्डौ । चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले...  विस्तृतमा

  • धादिङ आवाज

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । रुपन्देही...  विस्तृतमा

  • धादिङ आवाज

डिजेल र मट्टितेलको मूल्य घट्यो,पेट्रोलको मूल्य बढ्यो

काठमण्डौ । डिजेल र मट्टितेलको मुल्य घट्दा पेट्रोलको मुल्य बढेको छ ।नेपाल आयल निगमले...  विस्तृतमा

  • धादिङ आवाज

बेनीघाट रोराङ-१० को गोइराङमा पुस्तकालय स्थापना

धादिङ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित रहेको गोइराङ आधारभूत विद्यालयमा...  विस्तृतमा

  • धादिङ आवाज
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस