२०८३ अषाढ १५, सोमबार
शिक्षा

शिक्षा

बाल विवाह अन्त्य सम्बन्धी सचेतनामुलक अनुशिक्षण कार्यक्रम सम्पन्न

सातदोबाटो । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं ५ मा अवस्थित त्रिभुवन माविमा बाल विवाह अन्त्य सम्बन्धी सचेतनामुलक अनुशिक्षण कार्यक्रम मंगलबार सातदोबाटोमा सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा माध्यमिक तह कक्षा ८-१० का बिद्यार्थीहरुको लागि १ दिने अनुशिक्षण गरिएको हो । मंगलबार सम्पन्न भएको...  विस्तृतमा

  • धादिङ आवाज

रुवी भ्याली गाउँपालिकामा सञ्चालित दुईदिने शैक्षिक सम्मेलन सम्पन्न

धादिङ । उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकामा सञ्चालित दुईदिने शैक्षिक सम्मेलन सम्पन्न...  विस्तृतमा

  • धादिङ आवाज

बिधालयमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिनेगरि नमुना निर्वाचन

सिद्धलेक गाउँपालिका-१ नलाङ बैरेनीमा रहेको मिन्दुका माद्यमिक विद्यालयले शिक्षण सिकाइ...  विस्तृतमा

  • धादिङ आवाज

नीलकण्ठ नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा बागमती प्रदेशकै उत्कृष्ट नगरपालिका...  विस्तृतमा

  • धादिङ आवाज

गङ्गाजमुना र खनियाबासमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

धादिङ । विश्व वातावरण दिवस २०८२ को अवसरमा गङ्गाजमुना गाउँपालिका र खनियाबास गाउँपालिकामा...  विस्तृतमा

  • धादिङ आवाज

फोकल शिक्षक र बालक्लब पदाधिकारीहरुको लागि एक दिने अनुशिक्षण

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकामा फोकल शिक्षक र बालक्लब पदाधिकारीहरुको लागि एक दिने...  विस्तृतमा

  • धादिङ आवाज

प्रधानाध्यापकहरुलाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा बालमैत्री बिद्यालय सम्बन्धी अभिमुखिकरण

देउराली । नुवाकोटको म्यागङ गाउँपालिका देउरालीमा बालमैत्री स्थानीय शासनको नितिगत र...  विस्तृतमा

  • धादिङ आवाज

बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण तथा पालिका तहको समिति गठन

म्यागङ । नुवाकोटको म्यागङ गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण...  विस्तृतमा

  • धादिङ आवाज

चैलिङ्गमा एकीकृत पाठ्यक्रम सम्बन्धि तालिम सम्पन्न

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वडा नं ८ को चैलिङ्गमा शिक्षकहरुका लागि एकीकृत...  विस्तृतमा

  • धादिङ आवाज

शैक्षिक क्षेत्रका सरोकारवालाविच अन्तरक्रिया

धादिङ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकामा शैक्षिक क्षेत्रका सरोकारवालाविच...  विस्तृतमा

  • धादिङ आवाज
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस